पार्टी अप्ठेरोमा छ मिलेर जानुहोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ। नेकपाभित्र तीव्र रूपमा विवाद गर्माएका बेला राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन्। करिब दुई घण्टासम्म राष्ट्रपति र प्रचण्डबीच भेटघाट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्डले छलफल गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई … Continue reading पार्टी अप्ठेरोमा छ मिलेर जानुहोस् : राष्ट्रपति